Techie IT
आईतबार, वैशाख ७,२०८२

आज देशभरि सार्वजनिक बिदा


साउन । सरकारले बकर इदको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)को अवसरमा मुलुकभरि लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545