तारकेश्वर कांग्रेस : यि हुन इकाई सभापतीका संभावित प्रत्यासीहरु (सूचिसहित)

तारकेश्वर । नेपाली कांग्रेसको चौधौै महाधिवेशन नजिकदै गर्दा नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।
वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल तारकेश्वर नगरपालिकामा पनि शुरु भएको छ ।
कांग्रेस श्रोतबाट प्राप्त जानकारी अनुसार तारकेश्वरका ११ वटै वडा सभापतिमा हालसम्म बिभिन्न नेताहरुले दाबी गरेका छन् ।
नगर सभापति पदका सम्भावित उम्मेदवारहरुले वडादेखि टोल टोल सम्म नै आफ्नो चुनावी प्रचार थालिसकेका छन्। अधिवेशन हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।
वडागत इकाइ सभापतिका दावेदारहरु :
वडा नं १
रमेशमान सिंह कुँवर
पूर्ण प्रसाद तिमिल्सिना
अमर तामाङ्ग
वडा नं २
भोजराज फुँयाल
परशुराम लामिछाने
रामहरी कार्की
निर्मल लामा
बिक्रम खड्की
लक्ष्मीराज भण्डारी
बिष्णु ठकुरी
राजेन्द्र के.सी
वडा नं ३
शारदा अर्याल
बलराम पुडासैनी
भोला अर्याल
राजु फुँयाल
पुरुषेतम धिताल
रामप्रसाद अर्याल
वडा नं ४
मनोज राणा
मनोज थापा
शिवराम श्रेष्ठ
वडा नं ५
शम्भु फुँयाल
शशीधर नेपाल
नवराज फुँयाल
वडा नं ६
बिनोद भट्ट
कुमार महत
राजकुमार डंगोल
रवी के.सी
मुकुन्द बस्नेत
वडा नं ७
सानुकाजी खत्री
दिनेश प्रधान
सरोज बिष्ट
वडा नं ८
श्याम सापकोटा
बिजय लामा
सुदिप घिमिरे
वडा नं ९
कपिल मर्हजन
सुरेन्द्र मर्हजन
वडा नं १०
कुमार राई
चन्द्रमणी अधिकारी
सानुदेबी मर्हजन
वडा नं ११
कवीराज बस्नेत
माथि उल्लेखीत बाहेक महाधिवेशनका दिन सम्म अन्य नेताहरुको पनि आंकाक्षा हुने कांग्रेस नेताहरुको भनाइ छ ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्