कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने

कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमिफाइनल खेल आज बिहान सम्पन्न भएको छ । बिहान नेपाली समय अनुसार ६.४५ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाले गरेको गोलले लिएको अग्रतालाई दोस्रो हाफको ६१औं मिनेटमा कोलम्बियाले गोल गर्दै खेल बराबरीमा टुङ्गिएपछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा गएको हो ।
पेनाल्टी सुटआउटमा अर्जिन्टिनी गोल रक्षकले तीनवटा महत्वपूर्ण प्रहारलाई गोल हुनबाट बचाउ गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई ३-२ ले पराजित गरेको हो ।
अब अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनल खेल ब्राजिलसँग जुलाई ११ मा खेल्नेछ ।।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #कोपा अमेरिका, #फुटबल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्