संखुवासभाको तुम्लिङटार विमानस्थल दुई महिना पछि संचालनमा ( फोटोफिचर )
![](https://www.sajhapana.com/wp-content/uploads/2021/07/IMG_9369.jpg)
संखुवासभा, खाँदबारी – लकडाउनको झन्डै २ महिना पछि संखुवासभाको तुम्लिङटार विमानस्थल बिहीबारबाट संचालनमा आएको छ । कोरोनाको दोश्रो लहर समुदाय स्तरसम्म फैलिएपछि गत बैशाख १८ पछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । स्वास्थ्य मापदन्ड अपनाएर उडान सुचारु गरिएको हो । अब बुद्ध एयरको ४७ सिटे जहाजले नियमित उडान भर्ने तुम्लि»टार नागरिक उड्याउन कार्यालयका प्रमुख केशव लम्सालले बताउनुभयो ।
यस अघि बुद्ध र यतिका साना जहाजले त तुम्लि»टार काठमाण्डौ उडान भर्दै आएको थियो । यति एयरले भने तत्काल उडान नभर्ने जनाएको छ । तुम्लिङटारमा १८ सिटे जहाजले उडान गर्दे आएपनि अब बुद्धका ४७ सिटे र ७२ सिटे जहाजले स्वास्थ्य मापदन्ड अपनाएर नियमित उडान गर्ने भएको हो ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #तुम्लिङटार बिमान स्थल, #बुद्ध एयर, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्