Techie IT
आईतबार, वैशाख ७,२०८२

साङ्ला आइसोलेसन केन्द्रमा नाच गान सहित मनोरञ्जनबाट उपचार (भिडियो सहित )


काठमाडौं । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई सांगितिक मनोरञ्जनबाट पनि उपचार थालिएको छ ।

संक्रमित बिरामीहरुको शारिरिक तथा मानसिक स्वास्थमा तन्दुरुस्ती प्रदान गर्नुका साथै उनीहरुको मनोबल उच्च पार्नको लागी नियमित सांगितिक मनोरञ्जन गराइएको बताइएको छ ।

आइसोलेसन केन्द्रबाट हाल एक जना महिला कोरोना जितेर घर फर्कीएकी छिन ।

भिडियो

 


क्याटेगोरी : स्थानीय
ट्याग : #साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545