Techie IT
आईतबार, वैशाख ७,२०८२

नागार्जुनमा खोप खरिदको संयोजकमा उपप्रमुख शुशिला अधिकारी


 

काठमाडौं जेठ १७ । नागार्जुन नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। जेठ १६ गते नगर प्रमुख  मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले निम्न निर्णय गरेको  प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ । आर्थिक वर्षा २०७८/७९को बार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धि कार्यतालिका स्वीकृत गरि मिति २०७८ साल जेठ ९ गते नगर सभा सम्पन्न गर्ने निर्णय भएको  उल्लेख गरिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोत बाट  पहिलो चरणमा रु पांच करोड बराबरको खोप G to G मार्फत खरिद गर्न मुल्य सहित नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय संग अनुमति माग गर्ने  साथै सो खोप खरिद समितिको संयोजकमा उप प्रमुख शुशिला अधिकारी रहेकी छिन।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545