बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड संक्रमण

बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र कुल ६४४ जनामा संक्रमण देखीएको छ जसमा ३१५ महिला र ३२९ पुरष रहेका छन् ।
वडागत विवरण :
वडा नं १ : १ महिला र १ पुरुष
वडा नं २: १ महिला र १ पुरुष
वडा नं ३: १ महिला
वडा नं ४ : ६ महिला र ४ पुरुष
वडा नं ५: ३ महिला र ३ पुरुष
वडा नं ६: ) ४ महिला र ३ पुरुष
वडा नं ८: ७ महिला र ४ पुरुष
वडा नं ९: ३ महिला र ४ पुरुष
वडा नं १०: ३ महिला र ५ पुरुष
वडा नं ११: ५ महिला र ६ पुरुष
वडा नं १२: २ महिला र ३ पुरुष
वडा नं १३: २ महिला ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्