कारोना संक्रमण नियन्त्रण र रोकथामकै सेरोफेरोमा सकियो मन्त्रिपरिषद् बैठक

काठमाडौँ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक वैठक कोरोना संक्रमण नियन्त्रण र रोगथामकै विषयमा बढी केन्द्रित भएको बताइएको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणका सवालले मात्रै प्रवेश पाएको बताए । उनका अनुसार उक्त वैठकमा कोरोना भाइरस र यसको महामारीका बारेमा गम्भिर छलफलमा समस्या पहिचान तथा अहिलेको विषम परिस्थितको समिक्षा र यसबाट नेपाली जनतालाई जोगाउन अगाडिको स्वास्थ्य रणनीतिबारे वृहत छलफल भई कार्ययोजना निर्माण गर्ने काम अगाडी बढाइएको छ ।
यसबाहेका हिजोको मन्त्री परिषद्को बैठकमा राजनीतिसम्बन्धी कुनै निर्णय नभएको मन्त्री ज्ञवालीको भनाई छ ।
उनले भने,‘ खासगरी अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने कामले निरन्तता पाएको छ । अब अक्सिजन कसैले पनि ‘होल्ड’ गर्न नपओस् भन्नेमा सरकार सचेत रहेको छ।’
स्रोतका अनुसार आज शुक्रबार पनि मन्त्री परिषद्को वैैठक बस्दै छ।
क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्रिपरिषद् बैठक, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्