बुढानिलकण्ठ २ मा २५ बेडको आइसोलेसन केन्द्र निर्माण

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर २ मा २५ बेड रहेको आइसोलेसन केन्द्र तयार गरिएको छ।उक्त आइसोलेसन केन्द्र भोलि बिहिबारबाट सञ्चालनमा ल्याइने गरि तयार गरिएको नगरपालिकाले बताएको छ।
नगरपालिकाले वडा नम्बर १०मा अवस्थित नगर अस्पताल निर्माण भैरहेको स्थानमा अर्को आइसोलेसन केन्द्र समेत स्थापना गर्न लागेको जनाएको छ।
नगरपालिकाले स्वास्थ्य शाखाअन्तर्गत रहेका कर्मचारीहरुलाई परिचालन गरि आइसोलेसन केन्द्र सञ्चालन गरिने र आवश्यक्तकोको आधारमा थप जनशक्तिका लागि करारमा नियुक्ति गर्न आवेदन समेत माग गरेको जाएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्