ढुवानी र आपूर्तिमा समस्या भए सहजकर्तालाई फोन गर्नुहोसःमन्त्रालय

सीता पौडेल (अर्चना)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज गराउन उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम /सहजकर्ता तोकेको छ ।
मन्त्रालयले ढुवानी र आपूर्तिमा समस्या भए रेस्पोन्स टिम/सहजकर्तालाई तुरुन्त् फोन गर्न अनुरोध गरेको छ ।मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गरि सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत उल्लेख गरेर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा समस्या भए सम्पर्क गर्न अनुरोध गरेको हो ।
सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बजारमा आपूर्ति व्यस्थामा कमि भएको भन्ने जनागुनासोलाई मध्येनजर गदै यस्तो हुन नदिन सहजकर्ता तोकिएको जनाएको छ ।
मन्त्रालयका अनसुार यो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्न स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम, #breaking, #उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्