तारकेश्वरमा कोरोना बिरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन

काठमाडौं । सामुदायिक सेवा केन्द्र तारकेश्वरले कोरना विरुद्ध जनचेतना मूलक कार्यक्रम सञ्चतालन गरेको छ।
सामुदायिक सेवा केन्द्र तारकेश्वर र महानगरीय प्रहरी वृत बालाजुको संयुक्त पहलमा तारकेश्वर नगरपालिका विभिन्न वडाहरुमा गत शुक्रबारदेखि कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गदै आएको सामुदायिक सेवा केन्द्र तारकेश्वरका सचिव पार्वती थापाले बताइन् ।
सचिव थापाका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण तिब्ररुपमा फैलिएकाले यसको संक्रमणलाई समुदायमा फैलिन नदिन सबै वडाहरुमा यस्ता जनचेतनामूलक कार्यक्रमहरु गरिने केन्द्रको योजना रहेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्