Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाल खनाल पक्षले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा संयोजक तोक्यो ,को को बने ?


काठमाण्डौ ,बैशाख ५।

नेकपा एमालेमा समानान्तर गतिविधिलाई संचालन गरिरहेका नेपाल–झलनाथ खनाल पक्षले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।

काठमाडौंको समानान्तर जिल्ला कमिटीको बैठकले काठमाडौं क्षेत्र नं १ मा ओमकुमारी श्रेष्ठ, क्षेत्र नं २ मा रुद्र चापागाईं, क्षेत्र नं ३ मा विमल अर्याल, क्षेत्र नं ४ मा ध्रुवराज न्यौपानेक्षेत्र नं –५ मा आरके सेढाईं,क्षेत्र नं ६ मा लक्ष्मण बिडारी,क्षेत्र नं ७ मा सञ्जयराज शर्मा, क्षेत्र नं ८ मा दीपक महर्जन,क्षेत्र नं ९ मा ईश्वर बिडारी र क्षेत्र नं १० मा बटुकृष्ण थापालाई संयोजक तोकेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाल खनाल पक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545