बालकृष्ण गुरुङको नयाँ म्युजिक भिडियो ‘को हौँ भन तिमी’ सार्वजनिक

काठमाडौँ – बाल कृष्ण गुरुङ र नवराज गुरुङको प्रस्तुतीमा ‘को हौँ भन तिमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बालकृष्ण गुरुङको आवाजमा सजिएको उक्त गीतको भिडियोसहित अप्रिल १मा GURUNG NAVRZ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
मबिंद्र राईको रचना तथा संगीत रहेको गीतको भिडियोमा नवराज गुरुङ र नायिका/मोडल गीता दुंगानालाई फिचर्ड गरिएको छ ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन साथै प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।
त्यसैगरी, यस गीतका लगानीकर्ता जस्टिन/बाल गुरुङ हुन भने गीतमा ब्याकग्राउण्ड म्युजिक सुनिता थेगिमले दिएकी छिन्।
यस्तै, गायक बालकृष्ण गुरुङकै आवाजमा अर्को नयाँ गीत “नजाउ पुतली” पनि छिट्टै सार्वजनिक हुँदैछ। बजारमा लेराउने तयारीमा रहेको उक्त गीतको भिडियोमा नवराज गुरुङ र नायिका सगुन शाहिलाइ हेर्न पाइनेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्