Techie IT
आईतबार, वैशाख ७,२०८२

नारी अस्तित्वमा समर्पित फेसन शो (१६ तस्वीर)


काठमाडौँ । काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीले अस्तित्व नामक फेशन शो गरेका छन् ।

उक्त फेशन सोमा विद्यार्थीले डिजाइन गरेको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्‍याम्पमा मोडलहरूद्वारा प्रस्तुत गरिएको थियो ।

हेरौँ नारी अस्तित्वमा समर्पित फेसन शोमा मोडलहरूले प्रस्तुत गरेका ड्रेस र मोडलका १६ तस्वीरहरू :

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नमूना कलेज अफ फेसन टेक्नोलजी, #नारी अस्तित्वमा समर्पित फेसन शो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545