चलचित्र किन रुन्छ मेरो मनको पहिलो गित “मन डराउछ” सार्वजनिक

काठमाडौं २८ चैत बैशाख १० गते बाट देशैभरी एकसाथ प्रदर्शन हुने नेपाली कथानक चलचित्र ´किन रुन्छ मेरो मन तिमी बिनाको पहिलो गित “मन डराउछ”भिडियो सार्वजनिक भएको छ। ज्ञानेन्द्र गिरिको शब्द एवम् संगित रहेको उक्त गितमा अन्जु पन्त र बिशाल निरौलाको स्वर रहेको छ। गितमा शिव आचार्य र ज्योति पोख्रेललाई फिचरिङ गरिएको छ।
विशाल पहरी,शिव आचार्य,ज्योति पोख्रेल,अपेक्षा सिक्देल,कालू राणा,भेष कुमारी शाही लागएत कलाकारको अभिनय रहेको यस चलचित्र लाई शिव आचार्यले निर्देशन गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी,मिलन श्रेष्ठको द्वन्द,तारा थापा किम्बेको सम्पादन,अरुण थापाको रङ्ग सम्पादन,हरि घले र जीवन पराजुलीको छायांकन एवम् शेखर लामाको प्रोडकसन डिजाइन रहेको छ।
मल्लशाही फिल्मस् को प्रस्तुति रहेको यस चलचित्रलाई भेष कुमारी शाहीले निर्माण गरेका हुन् भने यस चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।उक्त चलचित्र आगामी बर्षको बैशाख दश गते देशै भरीका सिनेमाहलहरुमा एक साथ प्रदर्शन हुँदै छ। यस गितलाई साइराम पिक्चर्सको अफिसियल युटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ। (हेर्नुहोस् गितको पुरा भिडियो ) https://youtu.be/L1VKM3GeS74
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्