नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौं, २७ चैत्र -नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन्। कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नामावली यस प्रकार रहेको छ :
वाणिज्य तर्फ (१५)
१ श्री कमलेश कुमार अग्रवाल २ श्री दिपक कुमार मल्होत्रा ३ श्री मनोज कुमार केडिया ४ श्री निलकण्ठ चौलागाई ५ श्री सन्तोष कुमार पाण्डे ६ श्री नवराज ढकाल ७ श्री राष्ट्रभुषण चाकुबजी ८ श्री राजु श्रेष्ठ ९ श्री दिपक काजी तुलाधर १० श्री सुरेन्द्र कुमार सारदा ११ श्री निरज राई १२ श्री राम श्रेष्ठ १३ श्री टिकाराम शर्मा ढुंगेल १४ श्री अशोक कुमार अग्रवाल १५ श्री कैलाशचन्द्र गोयल
उद्योग तर्फ
(९) १ श्री राजेन्द्र मल्ल २ श्री राजेन्द्र प्रसाद अर्याल ३ श्री किशोर कुमार अग्रवाल ४ श्री सुमित कुमार अग्रवाल ५ श्री सुवास चन्द्र संघाई ६ श्री नरेन्द्र बल्लभ पन्त ७ श्री सुधिर मित्तल ८ श्री उर्मिला श्रेष्ठ ९ श्री दिपेश रत्न तुलाधर जिल्ला तर्फ (१५) १ श्री ओम कृष्ण विमली २ श्री विजय साह ३ श्री पंकज जालान ४ श्री दीर्घमान श्रेष्ठ ५ श्री महादेव पोखरेल ६ श्री भाईचन्द्र श्रेष्ठ ७ श्री दिपक श्रेष्ठ ८ श्री भिमलाल पौड्याल ९ श्री सतिस कुमार अग्रवाल १० श्री रोसन भोयद्यो ११ श्रीमति नन्द कुमारी लम्साल(निर्मला ) १२ श्री सुगन्ध कुमार गुप्ता १३ श्री सुशिल पाण्डेय १४ श्री तुफान खड्का (तिलक) १५ श्री कृष्णमान श्रेष्ठ
नगर तर्फ (१) १ श्रीमति मन्जु बज्राचार्य
वस्तुगत संघ तर्फ (९)
१ श्री अर्जुन प्रसाद शर्मा २ श्री सुरेन्द्र कुमार श्रेष्ठ ३ श्री रमेश महर्जन ४ श्री मृगेन्द्र मेहेर श्रेष्ठ ५ श्री रत्नतारा तुलाधर ६ श्री मनोहर दास मुल ७ श्री संजय कुमार अग्रवाल ८ श्री सुरेन्द्र भाई शाक्य ९ श्री किरण कुमार डंगोल
द्विराष्ट्रिय संस्थागत (३)
१ श्री त्रिभुवन धर तुलाधर २ श्री दिपक कुवर ३ श्री विनायक शाह
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्