Techie IT
आईतबार, वैशाख ७,२०८२

गृहमन्त्री बन्न लागेको कुरा निराधार ः नेता गौतम


काठमाडौँ, । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू वर्तमान सरकारमा गृहमन्त्री नहुने स्पष्ट पार्नु भएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको बताउनुभयो ।

मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु, उहाँले भन्नुभयो ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545