Techie IT
आईतबार, वैशाख ७,२०८२

भ्यालेन्टाइनमा ‘रंग भन्दा रंगीन’ गीत सार्वजनिक

भ्यालेन्टाइन


काठमाडौ । गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजेउरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ ।

त्यस्तै सार्वजनिक भिडियोमा निराजन प्रधान र श्रेया सिटौलाको अभिनय उत्सव दाहालको सिनेमाटोग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।

गीतको भिडियोले निराजन र श्रेयाको प्रेमभाब देखाइएको छ । त्यस्तै निराजनले श्रेयाको बर्णण गर्दैछन ।

मोडल निराजन प्रधानले हजार भन्दाबढी म्युजिक भिडियो र केहि बिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मा मुख्य अभिनेताको रुपमा देखिदैछन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545