सि.ए.द्वारा शेयर तालिम

जीवनराज दाहाल (साझापाना)
यही मिति माघ १० गतेबाट लालबन्दी सर्लाहीमा सि.ए. ए.आर. काफ्लेद्वारा सिकाइन गइरहेको शेयर मार्केट ट्रेनिङ मा सहभागी भइ शेयर सम्बन्धि सम्पूर्ण जानकारी लिई आफ्नो आर्थिक अवस्थालाई बढाउनको लागि यहाँहरू सबैमा जानकारी गराइन्छ । आफ्नो सिट आजै सुरक्षित गर्नुहोला ।
सिकाइने विशेषताहरू :-
१. प्राइमरी र सेकेन्डरी मार्केट सम्बन्धि जानकारी २. डिम्याट खाता, मेरो शेयर, आइ.पि.ओ समबन्धि जानकारी ३. अभ्यास गराउदै सिकाइने ४. आफ्नै मोबाइलबाट शेयर किनबेच गर्न सिकाइने
यस्तै शेयर सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्नको लागि हामीलाई सम्झनुहोस् ।
सम्पर्क नम्बर : 046-501523/9815853748 लालबन्दी, सर्लाही ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्