Techie IT
शनिबार, वैशाख ६,२०८२

बाम गठबन्धनको नाम दिएर चुनाबि तालमेल सँगै


मोहन धामी

बाम गठबन्धन को नाम दिएर चुनाबि तालमेल सँगै एमाले र माओबादि केन्द्रले पाटि एकता गरि अब नेपालमा सबै बाम घटक हरुलाइ एकिकृत गरि नेपालमा एउटै कम्युनिष्ट पाटि स्थापना गर्ने र लामो समयदेखि नेपाली जनताले गरेको त्याग तपस्या संघर्ष र बलिदान बाट प्राप्त राजनीतिक उपलब्धि हरुलाई सस्थागत गर्दै सुखि नेपाली र सम्बृद्ध नेपाल निर्माण गर्दै बिकास र समृद्धिको बाटो हुँदै समाजवाद सम्म पुग्ने लक्ष्य बोकेको नेपाल कम्युनिष्ट र सरकार आज बिपरित बाटो मा उभिएका छन् ।

बेला बेलामा पाटि र सरकार बिच असमझदारी र तिक्तता सुरु हुने र महिनौ दिन सम्मको रस्साकस्सी पछि दुई अध्यक्ष सचिवालय र केहि थान स्थायी कमिटी का नेताहरू सहमति गरेर अब बिबाद समाधान भयो हामी मिलिसक्यौ भन्ने र नेता कार्यकर्ता को तालि तथा स्यावासी खाने क्रम चलिनै रह्यो, यसरि पाटि भित्र बिबाद हुने बिबाद हुदा एक पक्षले अर्को पक्षलाई तथानाम भन्ने र फेलि मिल्ने हामिबिच कुनै समस्या छैन भन्ने फेरि पाटि भित्र भएका सहमति कार्यान्वयन नगर्ने र फेरि बिबाद हुने यसरी पाटि र सरकार बिच तालमेल नहुद चुनावताका र पाटि एकता गर्दा खाएका कसम र देखेका सपना पुरा हुन सक्दैनन् पाटि भित्रको आन्तरिक कलहले बिकास र समृद्धिको यात्रा ओझेलमा परेको छ ।

हाम्रो राष्ट्रिय स्वाधीनताको मामतामा बिदेसि हरुले खेल्ने ठाउ पाएको छ आज अमेरिका नेपालमा MCC पास गराएर नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने छ भने अर्कोतिर ईन्डो प्यासेफिक रणनिति अनुसार नेपाल मा अमेरिकी सैनिक लिई चिन लाई घेरा हालि उदाउँदो चिनलाइ रोक्ने प्रयास गर्दैछ ।उता भारत बिदेशि सँग बिहे गर्ने महिला वा पुरुष लाई सिधै नागरिकता दिने बिधेग पास गराएर नेपालाई बैधानिक रुपमा मधेसमा मा भारतिय नागरिक हरुलाई नेपालि नागरिकता दिदाई मधेश कब्जा गर्ने रणनीति मा छन्‌।

ईतिहास मा कसैको गुलाम नभएको देस हाम्रा पुर्खा हरुले रगत बगाएर बचाएको देश लाई जोगाउने जिम्मा हाम्रो काधमा आएको छ हामिलाई थाछ सिक्किम कसरि भारतमा बिलए भयो यसबाट हामिले पाठ सिक्नु प्रर्छ लामो सङ्घर्ष र गौरवपूर्ण इतिहास बोकेका हाम्रा नेताहरू छन्न तर आज किन देसलाई निकास दिन सकिरहेका छैनन् किन आपसी झगडामा अल्झिएका छन्‌ कोरोना कहर एकातिर छ जता ततै समस्या नै छ यदि मुल नेतृत्व झगडा गरेर बस्ने दोस्रो पुस्ताका नेताहरू गुटको पछि लाग्ने हो भने हाम्रो पाटि पनि सकिन्छ बिदेशि चलखेल पनि बढ‌छ बिकास निमार्ण अलपत्र हुन्छ ।

वढ्दो बेरोजगारी भष्टाचार नियन्त्रण गर्न सक्दैनउ तेसैले अब युवा पुस्ता हरुले पाटि एकढिक्का बनाउन पाटिलाई विधि अनुसार चलाउन, जबर्जस्त मुल नेतृत्व लाई हस्तक्षेप गर्नु पर्छ। ईतिहास मा कसैको गुलाम नभएको देस हाम्रा पुर्खा हरुले रगत बगाएर बचाएको देश लाई जोगाउने जिम्मा हाम्रो काधमा आएको छ हामिलाई थाछ सिक्किम कसरि भारतमा बिलए भयो यसबाट हामिले पाठ सिक्नु प्रर्छ ।

लामो सङ्घर्ष र गौरवपूर्ण इतिहास बोकेका हाम्रा नेताहरू छन्न तर आज किन देसलाई निकास दिन सकिरहेका छैनन् किन आपसी झगडामा अल्झिएका छन्‌ कोरोना कहर एकातिर छ जता ततै समस्या नै छ यदि मुल नेतृत्व झगडा गरेर बस्ने दोस्रो पुस्ताका नेताहरू गुटको पछि लाग्ने हो भने हाम्रो पाटि पनि सकिन्छ बिदेशि चलखेल पनि बढ‌छ बिकास निमार्ण अलपत्र हुन्छ ।

वढ्दो बेरोजगारी भष्टाचार नियन्त्रण गर्न सक्दैनउ तेसैले अब युवा पुस्ता हरुले पाटि एकढिक्का बनाउन पाटिलाई विधि अनुसार चलाउन, जबर्जस्त मुल नेतृत्व लाई हस्तक्षेप गर्नु पर्छ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #बाम गठबन्धन, #मोहन धामी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545