एलिनाको ‘मायाको क्या राम्रो आँखा’को भिडियो सार्वजनिक
काठमाडौं – ‘मायाको क्या राम्रो आँखा’को भिडियो सार्वजनिक भएको छ । अहिलेकी सर्वाधिक लोकप्रिय गायीका एलिना चौहान र नेपाल आईडलका क्युटेष्ट प्रतियोगी कृशल कँडेलको स्वर रहेको मायाको क्या राम्रो आँखा बोलको गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् ।
पछिल्ला दिनमा सर्वाधिक रुचाईएका यी दुईको अर्को उत्कृष्ट प्रस्तुती रहेको यस गीत डिलाइटेड म्युजिक इन्डस्ट्रीजबाट बजारमा आएको छ भने गीतमा एलिना र कृशलले नै अभिनय गरेका छन् ।
ह्वाइट मिडियाले निर्माण गरेको यस गीतमा संगीत मनोहर सुनमले गरेका छन् । शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोमा नमराज घिमिरेको क्यामेरा रहेको छ ।
प्रवीन थापाले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोको भिडियो प्रोडक्सन ह्वाइट मिडियाले गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #एलिनाको
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्