राजनैतिक शक्तिको आडमा दन्डहिनताको नाङ्गो नाच , तस्करहरुको खुलेआम तान्डव

शोभा तामाङ
कात्तिक ४ काठमाडौं, आलि ताल डोला चिरान चक्रपथ सडक निमार्ण गर्दा गैरकानुनी रुपले गरिएको बन फडानी भएको चार महिना बित्दा समेत तस्कर हरुलाई कार्बाही गर्न नसक्नु दन्डहिनताको पराकाष्ठानै मान्नु पर्छ । सडक निर्माण गर्दा बन कार्यालय बाट अनुमति नलिई बन फडानि गरिएको हुनाले बन फडानी गर्न आदेश दिने कम्पनीका सन्चालक लाई हालसम्म कुनै पनि कारबाही गरिएको छैन नकि अनुसन्धानको कुनै प्रकृयानै सुरु गरिएको छ ।
रुखहरु काट्न लाई प्रयोग गरिएको मेसिन तत्काल जफत गरि करोडौ मुल्य बराबर को रुख काटिएको हुदा सोही अनुरुपको करोडौं मुल्य बिगो असुल उपर गर्नु पर्ने स्थानिय बासिको माग रहेको छ । त्यसैगरि पर्यावरणीय अनुकुलताको मुल्यांकन नगरि सडक निर्माण गर्न अनुमति दिने तथा सडक निर्माण गर्दा बन फडानी गरि तस्करी गर्दा समेत अनुगमन नगर्ने गाउ पालिका अध्यक्ष लगायतको गैर जिम्मेवारीका कारण बन फडानि भएको हुदा गाउ पालिका अध्यक्ष देखि निर्माण कम्पनी सन्चालक लगायत सबै लाई अनुसन्धान गरि सथ्य तथ्य छानबिन गरि दोषि पाइएमा कडा कारबाही गर्नु पर्ने आलि ताल गाउँ कमिटी सदस्य मोहन धामीले बताउनु भयो ।
क्याटेगोरी : विशेष
ट्याग : #तस्कर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्