Techie IT
आईतबार, वैशाख ७,२०८२

बिष्णु कार्कीको झिलिमिली झिलिमिलि काठमाडौं शहर बोलको गित सार्बजनिक


काठमाडौ । वडा दशै तथा दिपावली नजिकदै गर्दा पर्यटन ब्यवसायी तथा रचनाकार बिष्णु कार्कीको रमाइलो गित झिलिमिली झिलिमिलि काठमाडौं शहर सार्बजनिक भएको छ ।

नेपाली कथानक चलचित्र पर्दाफासका निमार्ण गरिएको यो गितलाई सुदन धिताले निर्देशन गरेका हुन ।

गितमा गायिका मिरा कार्की र बिबि अनुरागीको स्वर र श्याम श्वेत रसाइलीको मिक्सीङ्ग रहेको छ भने भिडियो तर्फ रामकृष्ण चौलागाँइको छायांकन र संजय लामाको सम्पादन रहेको छ ।

गितलाई क्लासिक फ्रेम टिभिबाट सार्बजनिक गरिएको छ ।

हेर्नुहोस रमाइलो भिडियो :


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #झिलिमिलि काठमाडौं शहर बोलको गित सार्बजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545