बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल कोरोना मुक्त
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल कोरोनालाई जितेर जनसेवामा फर्किएका छन।आफ्नो सवारीका चालकलाई कोरोना संक्रमण पुष्टि भएपश्चात् कन्याक्ट ट्रेसिङ्गमा परिक्षण गर्दा संक्रमण देखिएका खरेलको पछिल्लो समय गरेको परिक्षणमा नतिजा नेगेटिभ आए पछी पुन नगरपालिकाको नियमित काममा फर्किएका हुन।
सुरक्षा मापदण्ड पुरा गर्दै होम आइसोलेसनमा रहेका नगरप्रमुख खरेलले कोरोनालाई पराजित गरे संगै आफुमा कुनै पनि किसिमका लक्षण नदेखिएकै कारण पनि यस रोगलाई परास्त गर्न अझ सहज भएको प्रतिक्रिया दिएका छन।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर सक्रिय नगरप्रमुख खरेलले बलियो आत्मविश्वास र सजगताले सजिलै कोरोनालाई पराजित गर्न सकिने बताउदै यस विरुद्ध लडदै गर्दा सदभाव ,सहानुभूति र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #उद्दव खरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्