Techie IT
बुधबार, माघ २३,२०८१

सरकारले आफ्नो मागको सम्बोधन गर्ने निर्णय पश्चात डा. गोविन्द केसीले तोडे अनसन


चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै आएका डा. गोविन्द केसीले आज अनसन तोडेका छन्।

त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा अनसनरत केसीको यो १९ औं आमरण अनशन हो । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । केसीले त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारीको हातबाट जुस पिएर आज अनसन तोडेका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #govinda kc, #savedrkc


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
6:46 am5:48 pm +0545