रेडियो संखुवासभा पाँचौं वर्षमा प्रवेश
'रेडियो संखुवासभालाई साझापाना डट कमको तर्फबाट उत्तरोत्तर प्रगतिको शुभकामना ।'
रेडियो संखुवासभा आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७३ सालदेखि संखुवासभाको खाँदबारीबाट आफ्नो प्रशारण सुरु गरेको १०० वाट क्षमताको रेडियो संखुवासभा दैनिक १८ घण्टा नियमित प्रशारण भइरहेको छ ।
विहान ५ बजेदेखि राति १० बजेसम्म हुने नियमित प्रशारणमा विभिन्न समाचार, सूचना र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ । हाल यस रेडियोमा एक कार्यकारी निर्देशकसहित १० जना कर्मचारी कार्यरत छन् ।
पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष कृष्णभगत प्रधानलेसमस्त श्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन् उनले छोटो समयमा श्रोता तथा विज्ञापन दाताहरुको धेरै सहयोग मिलेको बताए ।
दैनिक १८ घण्टा नियमित प्रशारण भइरहेको यो रेडियो विहान ५ बजेदेखि राति १० बजेसम्म प्रशारण हुने गर्दछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्