Techie IT
बुधबार, माघ २३,२०८१

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली – प्रचण्ड बहसमा, आजपनि बालुवाटारमा बैठक बस्दै


नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमन्डल पुर्नगठनबारेको छलफललाई आज पनि निरन्तरता दिएका छन्। प्रधामन्त्रीसमेत ओली र अध्यक्ष प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

जारी पार्टीभित्रका आन्तरिक बिबादहरुलाई सम्बोधन गर्ने क्रममा आजपनि बालुवाटारमा बैठक बसेको हो।

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा सोमबार पनि बसेको बैठकबाट सहमति जुट्न सकेको थिएन। मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा नै दुई अध्यक्षबीच कुराकानी नमिलेको र भागबन्डामा नै बिषय केन्द्रित रहेको अध्यक्षद्धयका निकट मन्त्रीहरुको ठम्याई छ। ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545