Techie IT
बुधबार, माघ २३,२०८१

नेकपा युवा नेता श्रेष्ठद्धारा बिभिन्न संस्थाहरुलाई आर्थिक सहयोग


नेकपाको युबा नेता, उद्यमी तथा समाजसेवी पुर्णलाल श्रेष्ठले नुवाकोटको विभिन्न सामाजिक संघ सस्थाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ।
शुक्रबार नुवाकोटको सुर्यगढी र लिखु गाउँपालिकाको बिभिन्न वडाहरुमा पुगी जनताको गुनासोको समेत सम्बोधन गरेका श्रेष्ठले बोरेमा गएको पहिरोको निरिक्षण पनि गरेका छन।

सम्बोधनमा श्रेष्ठले बोरेमा गएको पहिरोका पिडीतहरुलाई परेको जुनसुकै समस्याको हल गर्नका लागी आफु दत्तचित्त लाग्ने बचन समेत दिएका छन्। । त्यस्तै भ्रमणको क्रममा लिखुको राममन्दिर युवा क्लबलाई नगद सहित मास्क समेत वितरण गर्नुभएको थियो भने कार्यक्रममा युबाहरुले नेता श्रेष्ठलाई खादा सहित सम्मान गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545