Techie IT
शनिबार, वैशाख ६,२०८२

नर्सको लाइसेन्स परीक्षा मंसिरमा (सूचना सहित)


काठमाडौँ, २ असोज ः नर्सको अनुमति पत्र (लाइसेन्स) को परीक्षा आगामी मंसिर १३ गते संचालन हुने भएको छ ।

नेपाल नर्सिङ परिषदले मंसिर १३ गते नाम दर्ता (नर्सिङ लाइसेन्स परीक्षा) गर्ने भएको छ। परिषदले आज सूचना जारी गर्दै परिक्षा मंसिर १३ गते संचालन गर्ने जानकारी दिएको हो।

मन्त्रिपरिषद् बैठकले परीक्षाका लागि अनुमति दिएपछि परिषद्ले लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो । परिक्षामा सहभागी हुनका लागि असोज ४ गते देखि कार्तिक ३ गते सम्म फाराम भरिसक्नुपर्नेछ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #नर्सिङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545