बागलुङ पुगेर बुलन्द आवाजको पहलमा पहिरो पिडितलाई सहयोग
![](https://www.sajhapana.com/wp-content/uploads/2020/09/r1.jpg)
बागलुङ्ग । काठमाडौबाट संचालित भैरहेको लोकप्रिय कार्यक्रम बुलन्द आवाजले बागलुङ्गका पहिरो पिडितलाई घर घरमै पुगेर सहयोग गरेको छ । बुलन्द आवाजको प्रस्तोता एवं आर.एन बुलन्द मिडियाका अध्यक्ष समेत रहेका राजन नेपाल सहितको टोलीले पहिरो पिडितलाई सहयोग गरेको हो ।
आफ्नो अभियान बाट संकलित रु १,२४,००० हजार रुपैया बागलुङ्गको निशी खोला गाउँ पालिका वडा नं ३,४,५ गरि करिव २५ घरपरिवार लाई प्रति पिडित ५,००० बितरण गरिएको राजन नेपालले साझा पाना अनलाइनलाई बताए ।
यस अघि बुलन्द आवाजले बिभिन्न सामाजिक काम गर्दे आएको छ । पछिल्लो समय तारकेश्वर साङ्गलामा सामुदायीक स्वास्थ केन्द्र निमार्ण गरिरहेको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं। ६, ७, ८ र ९ मा बुधबार राति गएको पहिरोले घरबारविहीन भएको परिवार संख्या ७५ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #बागलुङ्ग पहिरो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्