Techie IT
बुधबार, माघ २३,२०८१

कोरोना संक्रमितहरुलाई घर घरमा भेट्दै मेयर अधिकारी (तस्विरहरु)


टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले कोरोना संक्रमितहरुलाई भेट्न घर घरमै पुगेका छन ।

कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल बढाउने उद्देश्यले आफूहरु कोरोनाका बिरामीहरुको घर घरमा गएर हौसला प्रदान गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित, #घर घरमा भेट्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545