परशुराम नगरपालिका युबाहरु सामाजीक बिकृती र बिसंगति बिरुद्ध खुलेर लाग्ने
शोभा तामाङ
१४ भदौ काठमाडौं, भखरै गठन भएको डडेल्धुरा परशुराम नगरपालिका युबा संगठनका युवाहरु अब सामाजिक बिकृती र बिसंगतिको खुलेर लाग्ने भएको छन् ।
परशुराम युवा संगठनका संयोजक रोहन ऎरिका अनुसार “परशुराम युवा संगठनका सबै वडाहरुमा हुने अवैध काठ तस्करी, वन्यजन्तु सिकारी, भ्रष्टाचार, तस्करी, कालोबजारी लैङ्गिक हिंसा तथा जातीय बिभेद,ठेक्का पट्टामा हुने भ्रष्टाचार जस्ता कुनै पनि गैरकानुनी क्रियाकलापहरु प्रती आफुहरुको कुनै सहयोग समझदारी हुने छैन। यस्ता गतिविधिहरुको विरुद्धमा आफुहरु जुटेर लाग्ने र कोहि कसैले यस्ता गतिविधिहरु गर्छन् र गराउन भने सजग रहन चेतावनी दिनुभयो।
परशुराम युवा संगठनले परशुराम नगरपालिकालाई डडेल्धुरामै नमूना नगरपालिका बनाउन नगरपालिकासङ्ग समन्वय र सहकार्य गर्न आफुहरु तयार रहेको परशुराम युवा संगठनका पदाधिकारीहरुले बताउनुहुन्छ भने सबैलाई सचेत र असल नागरिक भएर आफ्नो कर्तव्य बहन गर्न अनुरोध गर्नुभयो।
साथै आफुहरुलाइ साथ र सहयोग पाउने विश्वास पनि व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #परशुराम नगरपालिका युबा संगठन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्