तारकेश्वरमा यस्तो छ हालसम्मको कोरोना बिवरण
रन्जिता गदाल, सन्दिप श्रेष्ठ
हाल कोभिड-१९ को महामारी ले देश भर धेरै समस्या परेको छ।तार्केश्वोर नगरपालिका मा आहिले सम्म ८२ जना पोजेटिभ केस फला परेको छ।८२ जना मध्य १७ जना निको भएका छन ।छन ।
जस्मा ८ जना सरकारि अस्पताल मा निको भएको र ९ जना घरमै निको भएका हुन ।साथ- साथै पि.सि.आर गर्ने को संख्या ४४३ रहेको छ।आइसोलेसन मा आहिले सम्म ६८ जना रहेका छन। जस्मा होम आइसोलेसन मा ४३ जना र सरकारि आइसोलेसन मा २२ जना रहेका छन। जस मध्य मृत्यु संख्या जम्मा १ जना पुरुष रहेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना बिवरण, #तारकेश्वरमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्