Techie IT
बुधबार, माघ २३,२०८१

उद्याेगपति विनाेद चाैधरीलाई पनि काेराेना सङ्क्रमण


नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएकाे हाे । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ ।

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #BINOD CHAUDHARI, #corona update, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545