Techie IT
बुधबार, माघ २३,२०८१

एक बर्षमै भत्कियो साङ्गला करीडोर सडक


काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्लाको सपनतिर्थ पुल नजिकै पर्ने खोलाको कोरिडोर भत्कीएको छ ।

सडक निर्माणको क्रममा बाटोले पुर्णता नपाई एकै बर्षमा भत्किएको छ । करोडौं लगानीमा बनेको बाटोको अबस्था र सरोकारवाला निकायको कमजोरी एवं ठेकेदारको मनोमानी र बर्षा समयमा जथाभावी साङ्गला खोलाको बालुवा निकाल्दा सडक भासीएको स्थानिय समाजसेवी महेशजंग कुवँरले बताए ।

हाल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गला करीडोर सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545