नागार्जुन नगरपालिकाका अत्यावस्यक सेवा र व्यवसाय ६ बजे देखि ९ बजे सम्म खुल्ने
नागार्जुन नगरपालिकाका अत्यावस्यक सेवा र व्यवसाय ६ बजे देखि ९ बजे सम्म खुल्ने भएका छन। नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले जारी गरेको सुचनामा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सो व्यवस्था गरिएको जानकारी दिइएको छ ।
सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक , स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्