Techie IT
बुधबार, माघ २३,२०८१

विराटनगरस्थित कोशी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


विराटनगरस्थित कोशी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेहरुमा सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर १५ का ३० बर्षीय दुई पुरुष रहेका छन्।

सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए। उनीलाई श्वाप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो।

विराटनगर १५ का ३० बर्षीय पुरुषलाई भने   उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले अस्पतालमा लगिएको थियो।

 


क्याटेगोरी : समाचार
ट्याग : #corona death


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545