Techie IT
बुधबार, माघ २३,२०८१

विश्व स्वास्थ्य संगठन : कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो


शुक्रबार विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार विश्वभरी कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।

सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमित अमेरीकामा रहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #all over the world, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:48 pm +0545