Techie IT
बुधबार, माघ २३,२०८१

टोखाका विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको ३ सय ८० लिटर घरेलु मदिरा नष्ट


काठमान्डौको टोखामा  संचालन भएका बिभिन्न पसल तथा स्थानबाट प्रहरीले अवैध रुपका  घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ।

महानगरीय प्रहरी प्रभाग टोखाबाट खटेको टोलीले विभिन्न स्थानबाट ३ सय ८० लिटर घरेलु  मदिरा नियन्त्रणमा लिई शनिबार नष्ट गरेको हो। उक्त मदिरा स्थानिय जनप्रतिनिधिको रहोवरमा नष्ट गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #घरेलु मदिरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545