आन्तरिक विवाद समाधानका लागी ओली, प्रचन्ड र झलनाथ बिच बालुवाटारमा बैठक जारी
लामो समय देखिको आन्तरिक विवाद समाधानका लागी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा संवाद सुरु भएको छ।
विवाद समाधानको उपाय खोज्नका लागि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल आईतबार बिहान बालुवाटार पुगेका हुन् । स्थायी समितिको बैठक चलाउन र एउटा सहमतिमा पुगी नेकपालाई अगाडि लैजाने प्रयास अन्तर्गत संवादको थालनी भएको हो ।
जारी विवादका क्रममा उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे नयाँ प्रस्ताव आएपछि नेकपा विवादले मोड लिनुका साथै आन्तरिक समिकरण नयाँ चरणमा पुगेको अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालुवाटार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्