थप एक संक्रमितको मृत्यु संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६
नेपालमा थप एक संक्रमितको मृत्यु संगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ।
पाटन अस्पताल आईसीयूमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज बिहान ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन।
वीरगञ्जबाट आएकी उनले स्टार अस्पतालमा कोरोना परीक्षण गरेकाी थिईन रिर्पोटमा पोजेटिभ देखिएपछि साउन ६ गते अस्पताल भर्ना गरिएको थियो
बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्