Techie IT
बुधबार, माघ २३,२०८१

आज देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना


नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखाको कारण आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुनसक्ने , बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #raining


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545