Techie IT
बुधबार, माघ २३,२०८१

उपत्यकाका ९ जना कोरोना संक्रमित


नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ जसमध्ये सक्रिय संक्रमित पाँच हजार ३५८ जना रहेका छन् ।

संक्रमण पाइएकामध्ये काठमाडौंका पाँच जना, भक्तपुरका २ जना र ललितपुरका २ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुने १५६ जना छन् भने कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:48 pm +0545