Techie IT
बुधबार, माघ २३,२०८१

पत्रकार दिपक समीरको अलि अलि गर्दै बोलको गीत सार्बजनिक


पत्रकार दिपक समीरको पहिलो  गीत सार्बजनिक भएको छ ।

रेडियो हुँदै टेलिभिजन पत्रकारितामा रहेका दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो  सार्बजनिक भएको हो ।

डि पि खनालको रचना रहेको गीतमा  शंखर थापा “स्माइल” को संगीतमा रहेको  छ । समीर को स्वर रहेको उक्त  गीत लकडाउन पछि सहज वातावरणमा  भिडियो सार्बजनिक गर्ने गायक ले बताएका छन ।

संगीतको समेत बिद्यार्थी रहेका गायकको लामो प्रयास पछि गीत बजारमा आएको हो ।  नेपाल टेलिभिजनमा कार्यरत रहेका समीर को शुक्रबार लिरिकल भिडियो सार्बजनिक भएको हो ।

 

https://www.youtube.com/watch?v=Lfk0E9RT75Y&feature=youtu.be&fbclid=IwAR2MVWkOcdimNq-mszyaw67IelhnWXJ722pu62JcJ2qSoeWWQXGXyvxjThA


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दिपक समीर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545