साउन १ गतेदेखि निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी विदा
निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षा रोक्ने भएका छन् ।
प्याब्सन र एनप्याब्सनका अध्यक्षहरु टिकाराम पुरी र ऋतुराज सापकोटाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन् ।
उनीहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी विदा दिने उल्लेख गरेका छन् ।
उनीहरुले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका थिए । आर्थिक समस्याका कारण उनीहरुले सिकाइ क्रियाकलाप अगाडी बढाउन नसेकेको उनीहरुको भनाइ रहेको छ ।
आर्थिक संकट आइपरेकाले विद्यालय बन्द गरेर बस्नु नै उत्तम विकल्प रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अनलाइन कक्षा बन्द
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्