संखुवासभाको चिचिला गाउँपालिका ४ मा आगलागी, २० लाख बराबरको क्षति
संखुवासभाको चिचिला गाउँपालिका स्थित वडा नम्बर ४ मा कर्ण कुमार गुरुङको घर आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे तिर घर जलेर नस्ट भएको हो । घरमा कोहि नभएको अवस्थामा चुलो माथि राखेको डोको झरेर आगो सल्केको पिडित गुरुङले बताए ।
आगलागीबाट २० लाखको क्षति भएको चिचिला गाउँपालिकाका लेखापरीक्षक उज्वल अनुपम बस्नेतले बताए । आगोले घर पुर्ण रुपमा क्षति भएको छ।
घरमा भएको अन्नपात, लत्ताकपडा, कागजपत्र सम्पूर्ण जलेर नष्ट भएका छन।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्