Techie IT
बुधबार, माघ २३,२०८१

विहिवार मात्र ३ सय ३४ जनामा कोरोना संक्रमण


काठमाडौं, २२ जेठ । नेपालमा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहिवार मात्र देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ९ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545